पश्चिम रुकुम केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

 माघ २७, २०७

काठमाडौं : पश्चिम रुकुम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मlनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।

Public Patra Insert into Post

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2