मोटरसाइकल हराएको १६ महिना पछि फेलापारि सम्बन्धीत धनीलाई हस्तान्तरण

 माघ २८, २०७

ईलाका प्रहरी कार्यालय मेलम्चीले हराएको मोटरसाइकल फेलापारी सम्बन्धीत धनीलाई हस्तान्तरण गरेको छ ।

तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने दाछेतर शेर्पाको नाममा रहेको बागमती प्रदेश ०२–०१७ प ३५६४ नम्बरको २२० सि. सि. को कालो रातो पल्सर मोटरसाइकल फेला पारी सम्बन्धीत सवारी धनीको श्रीमती जाङ्मु शेर्पालाई हस्तान्तरण गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

हराएको १६ महिना पछि फेला पारी शनिबार ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख भण्डारि ,मेलम्चीका ट्राफिक प्रहरी प्रमुख कृष्ण वलि लगायतले शेर्पालाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2