नेप्से परिसूचक दोहोरो अंकले घट्यो

 माघ १०, २०८०

१० माघ काठमाडौँ ।नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १०.२५ अंकले घटेको सेयर बजार २०८८.०४ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रूपैयाँ कारोबार भएको छ ।

Public Patra Insert into Post

यसदिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने १४ कम्पनीको स्थिर छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2