राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

 माघ १०, २०८०

१० माघ काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको जानकारी दिइन्।

Public Patra Insert into Post

यही माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान भएको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2