भीरको बाटोमा मोटर सरर

 माघ २८, २०८०

म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन। यस भिरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्राभेलसहित स्तरोन्नति गरिएको छ। तस्बिर: कमल खत्री ÷रासस

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2