अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौँमा

 फागुन १४, २०८०

१४ फागुन, काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमण आएकी छन् ।

नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उप-सहायक विदेशमन्त्री अख्तर सोमबार काठमाडौँ आइपुगेकी हुन् ।

Public Patra Insert into Post

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार भ्रमणका क्रममा अख्तरले नेपालका सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2