गुल्मीमा पनि भीषण आगलागी हुँदा ३८ घरगोठ जले

 बैशाख ०, २०८१

गुल्मी : गुल्मीको इस्मा गाउँपालिका २ मा पनि आज भीषण आगलागी भएको छ।

उक्त आगलागीमा ३८ घरगोठ जलेका जनाइएको छ। नजिकैको सामुदायिक वनमा लागेको आगो हावाका कारण बस्तीमा आइपुगेको हो। आगोले १३ घर र २५ गोठ जलेको स्थानीयले बताएका छन्।

Public Patra Insert into Post

घरगोठ जल्दा थुप्रै पालुवा जनावर पनि जलेको बताइएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2