गणेशमानकाे भिडियाेमा सत्यता छैन : साइबर ब्यूराे

 बैशाख १३, २०८१

नेपाल प्रहरीकाे साइबर ब्यूराेले प्रहरीले आफूलाई टर्चर दिएकाे भनी सार्वजनिक भिडियाेमा सत्यता नभएकाे बताएकाे छ । साइबर ब्यूराेले आज विज्ञप्ति जारी गरि ठकुरीकाे आराेपकाे खण्डन गरेकाे हाे ।

ऋषिराज झा नामकाे फेसबुकबाट अश्लिल सामाग्री प्रकाशन गरेकाे उजुरीका आधारमा छानविन गर्दा ठकुरीले साे नामकाे पेज चलाएकाे पाइएकाले अनुसन्धानका लागि उनलाई बाेलाइएकाे साइबर ब्यूराेले बताएकाे छ । ठकुरीले भने गृहमन्त्री लामिछानेविरूद्द सामाजिक सञ्जालमा टिप्पणी गर्दा आफूलाई दुख दिइएकाे बताएका थिए ।

Public Patra Insert into Post

हेर्नुस् साइबर ब्यूराेकाे विज्ञप्ति –

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2