सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 बैशाख १३, २०८१

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सयले घटेर १ लाख ३५ लाख ८०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको १ लाख ३५ हजार १५० मा कारोबार भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ४१९ मा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको १ हजार ६७० मा कारोबार भएको थियो ।

Public Patra Insert into Post

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2