सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ८५ करोडमा सीमित

 बैशाख १२, २०८१

बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ ।

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ । ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२ कित्ता सेयर ३६ हजार ३८३ पटक कारोबार हुँदै २ अर्ब ५३ करोड ६४ लाख  ३१ हजार ९९८ रुपैयाँमा कारोबार भएका थिए ।

Public Patra Insert into Post

आज पोखरा फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै गुराँस लघुवित्त वित्तीयको ९.९२, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको ७.५५ प्रतिशत सेयर बढेको छ । आज सबैभन्दा बढी माईखोला हाइड्रोपावरको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।

आज ३ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ । जसमा फाइनान्स समूहको उपसूचक २.४४ प्रतिशतले बढेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2